Recent Update

मेरी उनी

मेरी उनी यति राम्री र प्यारी छिन् कि रोटी पनि उनलाई देखेर जल्ने गर्छ तर मान्छेहरु भन्छन कि उनलाई रोटी बनाउन आउदैन ।