Recent Update

हल्ला


बिभिन्न ज्योतिषिहरुले भनेको भन्दै केहीदिन देखि बैसाख महिनाका कुनै दिन अनिष्ट हुन्छ भन्दै हल्ला चलाइएको सुन्नमा आएको छ । म यौटा ज्यतिष शास्त्रको बिद्यार्थीको नाताले सबैलाई भन्न चाहान्छु, त्यस्ता हल्लामा कुनै सत्यता छैन । कुनै अनिष्ट हुनेकुरा यसरी दिन र गते तोकेर कसैले भनेको पनि छैन र भन्दैनन् पनि । तसर्थ यस्ता अनर्गल हल्लाको पछाडि नलागी आफ्नो दैनिकी नियमित चलाउनुहुन सबैमा आग्रह गर्दछु ।