Recent Update

जंगल र माया

एउटा खाली जमिनमा बिरुवाहरु रोपेर जंगल बनाउन बर्षौं लाग्छ । तर सीमित स्वार्थ केहीले त्यो जंगलमा आगो लगाएर एकैछिनमा खरानी बनाउँछन् । त्यस्तै माया लगाएर एउटा सम्बन्ध बनाउन लामो समय लाग्छ । केही सीमित खराब मानिसले त्यस्तो सम्बन्धलाई पनि एकैछिनमा बिगारिदिन आगो लगाइदिन्छन् । 
जसरी आगोले मासेको जंगलमा फेरि बिरुवा लगाउन टाइम लाग्छ, त्यसैगरी बिग्रेको सम्बन्ध सुधार्न पनि धेरै समय र श्रम लाग्छ ।