Recent Update

उनी र म

जहाँ उनी र म छौं, त्यहाँ प्रेम छ ।
जहाँ हाम्रो प्रेम छ, त्यहाँ इश्वर छन् ।
जहाँ इश्वर छन्, त्यहाँ आस्था छ ।
जहाँ आस्था छ, त्यहाँ विस्वाछ छ । 

तव न उनी र म छौं ।