Recent Update

Mahagauri

नवरात्रको आठौंदिन देवीलाई महागौरीको नामले पूजा गरिन्छ । यी देवीको रुप सेतो हुन्छ । । साँढेमा सवार चारहात भएकी देवीका एकहातमा त्रिशुल, अर्कोमा डमरु अनि बाँकी दुईहात अभयमुद्रा र वरमुद्रामा रहेका छन् । 
यी देवीको पुजा गर्नाले भक्तलाई कुनै पीरताप पर्दैन । 

महागौरी देवीलाई नरियल नैबेद्य चढाउनु पर्छ । 

महागौरी देवीको रुप र श्तोत्र यसप्रकार रहेको छ । 

श्वेते वृषे समारुढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दघान्महादेवप्रमोददा ।।