Recent Update

स्कन्दपुराणका अनुसार स्त्रीको लक्षण आठ कुराबाट हेर्नुपर्छ

स्कन्दपुराणका अनुसार स्त्रीको लक्षण आठ कुराबाट हेर्नुपर्छ 

१. शरीरः अंगको बनावट, उचाई, लम्वाई चौडाई, मोटाई आदी
२. आवर्तः टाउकोमा भएको कपाल र त्यसमा बनेका गोलाकार चक्र
३. गन्धः शरीरबाट आउने बिभिन्न प्रकारका गन्ध 
४. प्रभामण्डलः घाममा स्त्री उभिंदा देखिने उस्को छायाँ 
५. सत्वः मनको बिशिष्ट शक्ति 
६. स्वरः आवाज
७. चालः हिंड्ने तरिका 
८. वर्णः छालाको बनावट रङ