Recent Update

मित्रता

मित्रता यस्तो होस्, जस्मा गर्व गर्न सकियोस्, 
हिजो जति भरोसा थियो, आज गर्न सकियोस् 
दुःख सुखमा साथ दिने मात्र त्यो मित्रता नहोस्
सधै आफ्नो पनको आभास त्यसले दिलाओस्