Recent Update

माछा, पानी र दुध

माछाहरुलाई यदि कोही भनोस्, पानी भन्दा दुध मिठो र महँगो छ, हिंड दुधमा बस्न जाउँ । के माछाहरु मान्लान ? दुधमा उनीहरु मर्नेछन् । 
उन्को र मेरो सम्बन्ध पनि पानी र माछाको जस्तै हो, हामीलाई दुध चाहिन्न ।