Recent Update

उन्को माया

उन्को माया भन्ने पनि अचम्मको हुँदो रैछ । सधैं सँगै बसेर भेटेर मात्रै धेरै लाग्ने र नभेट्दा वा कम कुरा गर्दा कम लाग्ने हैन रैछ । यो त जति याद गर्यो त्यति बढि लाग्ने रैछ ।