Recent Update

मेरी उनी

उन्ले भनिन् मेरो चिना हेरिदेउ त । मेरो अहिले कस्तो दशा चल्दैछ र २०७३ मेरा लागि कस्तो हुन्छ ? मैले हुन्छ भनेर उन्को चिना कम्प्युटरमा के खोलेको मात्रै थिएँ हावा हुरी चल्नथाल्यो । मेरी उनी ।