Recent Update

पाकेका फल र परिपक्क मानिस

पाकेका फलको तीनवटा बिशेषता हुन्छन् । पहिलो, त्यो काँचो बेलाको भन्दा नरम हुन्छ, दोश्रो काँचो भन्दा पाकेको फल मिठो हुन्छ र तेश्रो काँचो बेलाको भन्दा पाकेको फलको रङ फरक हुन्छ । यसैगरी असल र  परिपक्क मानिसमा पनि नरमपन, मिठो बोली र उस्को अनुहारमा आत्मबिस्वासको रङ देख्न सकिन्छ । 

पढेको