Recent Update

जीवन तीन योगहरुको समिश्रण

श्रीमद्भागवद्गीताका अनुसार जीवन तीन योगहरुको समिश्रण हो । कर्म, ज्ञान र भक्ति । आफुलाई सेवामा लगाउनु कर्मयोग हो भने, के गर्दैछु भन्ने बोध भएर पनि अनाशक्त हुनु ज्ञानयोग हो । त्यस्तै सम्पूर्ण कर्मको समर्पण नै भक्तियोग हो । यो पूर्ण हुन कर्म शक्ति वा वल, जान्ने शक्ति वा ज्ञान र स्वीकारगर्ने शक्ति वा विस्वासको अपरिहार्यता हुन्छ ।