Recent Update

अनुभूति

मेरो र मेरी उनीकोे मायाको अनुभूति उस्तै भैइदिए सुनमा सुगन्ध हुन्थ्यो होला । 
न म सुनमा सुगन्ध नै भर्न सक्छु ,न मैले चाहेर मेरो जस्तो अनुभूति उनिमा नै पाउँछु ।