Recent Update

याद

जिन्दगीको यात्रामा भेट त धेरै मानिससँग हुन्छ तर याद उसैको आउँछ जोसँग भावना साटिएको हुन्छ, सुख दुख अनि पीडा बाँडिएको हुन्छ ।