Recent Update

नसा

होलीको दिन पारेर चार गिलास भाङको घोट्टा खाएको । पटक्कै छोएन । किन भनेर सोच्दा चाहापाएं म त पहिल्यै उन्को नसामा चुर रहेछु । अनि कसरी लागोस् अरु केही नसा ।।