Recent Update

फागु पुर्णिमा वा होली

फागु पुर्णिमा वा होली । असत्य माथि सत्यको जित, दानव माथि मानव र देवको जितको खुशीयालीमा मनाइने पर्व । सत्य युगको प्रल्हादको, त्रेता युगको रामको र द्वापर यसगको कृष्ण र होलिकाको प्रसंगसँग जोडिएको यो पर्वले आपसि सम्बन्ध र आत्मियता दर्शाउँछ । सबैलाई शुभकामना ।