Recent Update

तिम्रो बियोग

विरहमा तिम्रो बियोगको, 
निभ्न लागेको बत्ति जस्तो 
तारा गन्दै आधा जीवन 
काट्न गाहे भो मलाई