Recent Update

आगमनको प्रतिक्षामा

प्रेमको विऊमा आसाको मल हाल्दै
बिस्वासरुपी पानीले सिंचित गर्दैछु
तिम्रो पुनः आगमनको प्रतिक्षामा
फल निरासाको लाग्दैन भनी कुर्दैछु