Recent Update

सम्बन्ध र माफी

म मेरो सम्बन्ध जिवित बनाइराख्न मेरा एउटा वा केही गल्तीकालागि हजार पटक माफी माग्न सक्छु, के तिमी मलाई एकपटक पनि माफी दिन सक्दिनौ ?