Recent Update

भ्रामरी वा संकटाको दशा

तपाईंको परिवारमा कसैलाई भ्रामरी वा संकटाको दशा छ भने उस्लाई शनिवार पीपलमा पानी चढाउने, चण्डीपाठ गराउने कार्य गराउनुहोस् । तर सो ब्यक्ति मान्दैन भने तपाईं तीनवटा शनिवार उस्को नाममा पीपलको रुखलाई १७ पटक उल्टोबाट प्रदक्षिणा गरिदिनुहोस् । सायद उस्को बिचार परिबर्तन होला ।