Recent Update

परिबर्तन

हामी भन्छौं समय परिबर्तन भएछ, समय त एकनासले टिक टिक गरि चलिरहेको छ न उ हिड्ने गति बढेको छ न कम नै भएको छ । परिवर्तन त हामी पो भएका हौं ।