Recent Update

आफन्तले दिने चोट

सुनले फलामलाई भनेछ, 

"हामी दुबैलाई फलामकै घनले पिट्छन्, तर म चुपचाप सहन्छु तिमी किन त्यति ठुलो आबाज निकालेर चिच्च्याउँछौं ?" 
फलामले भनेछ, "जब आफन्तले चोट दिन्छन् त्यसको पीडा खप्न सकिन्न भाइ । "

धेरै पहिला कतै पढेको