Recent Update

रुवाइ

धेरै गहिरो नदी बाहिर आवाज विना नै तलतल वगेजस्तै मनमा धेरै बह भएको मानिसपनि भित्रभित्रै आँशु विना नै रोहिरहेको हुन्छ ।