Recent Update

जित हार

जब तिमीले जितिरहेका हुन्छौ, सबैले ताली बजाउँछन्, सबै तिम्रा हुन्छन् । हार्नेलाई साथ दिएर त हेर अनि थाहा हुन्छ आँसु कसरी लुकाउनुपर्ने रहेछ भनेर ।