Recent Update

आसा

सपना मर्न सक्छ, 
मन आत्तिन सक्छ,
बचन फेरिन सक्छ, 
बिस्वास ढल्न सक्छ, तर 
आसा बचाइरहौं किनकी समय बलवान छ, 
फेरि तिम्रो र मेरो हुनसक्छ ।