Recent Update

मृत्यु

मलाई अचेल मृत्युसँग भन्दा आफन्तसँग बढी डर लाग्न थालेको छ । मृत्युले त मलाई एकपटक मात्र मार्ला तर आफन्तले हरेक दिन मार्दैछन् ।