Recent Update

ढोका र मानव सम्बन्ध

ढोका र मानव सम्बन्ध

कुनै ढोका उघार्न सबै चुकुलहरु खेल्नुपर्छ, तर ढोका बन्द गर्न एउटा सानो चुकुल काफीहुन्छ । त्यस्तै सम्बन्ध बनाउन धेरै कुराहरु चाहिन्छन् तर सम्बन्ध बिगार्न एउटा सानो कुरा काफी हुन्छ ।

पढेको