Recent Update

उनी

नबुझ्ने मानिसले त भन्छन्, कोही एकजना जीवनबाट टाढा जाँदा जीवन रोकिंदैन, तर तिनीहरुलाई कै थाहा, ती एकजनाको पूर्ति अरु लाखौंजना जीवनमा आएपनि हुनुसक्दैन । सायद उनीलाई पनि त्यसै हुँदोहो ।