Recent Update

महाशिवरात्री भगवान शिवको जन्मदिन हैन

महाशिवरात्री भगवान शिवको जन्मदिन हैन । यस्का महिमाहरु अनेक छन् । भगवान शिवले कालकुट बिष पिएर सन्सार बचाएको देखि लिएर ब्रम्हा र बिष्णुको घमण्ड हटाउन आगोको ज्वाला बनेका पौराणिक कथाहरु आजका दिनसँग जोडिएकाछन् ।