Recent Update

रगत जाँचको रिपोर्ट

डाक्टरले रगत जाँचको रिपोर्ट हेर्दै भने, तपाईंको रगतमा माया, आस्था र बिस्वासको मात्रा बढ्दैछ । धैर्यता नामको औषधि अझै केहि समय खानुस र पन्घ्रदिन पछि मलाई भेट्नुहोला ।