Recent Update

पातहरु

पातहरु पहेंलिए पछि झर्नु स्वभाबिक हो, यो प्रकृतिको नियम हो। तर हर्लक्क हुर्कंदो बोटका पात झर्नु प्रकृतिको नियम होईन।यो चित्त दुखाईको बिषय हो