Recent Update

धर्मका पाउ

सत्ययुगमा धर्मका चारपाउ थिएः तपस्या, पबित्रता, दया र सत्य ।

अब गर्व, आशक्ति र बेहोसीले पहिला तीन नष्ट भइसके । अब एउटै मात्र बाकी छ, सत्य ।

श्रीमद्भागवद