Recent Update

दुःख

दुःख आँखाबाट निस्केमा मन हलुका हुन्छ तर दुनियाले कायर भन्छन् । 
दुःख बोलीबाट निस्केमा मन गहैं हुन्छ तर दुनियाले सायर भन्छन् ।