Recent Update

हाम्रो मित्रता

म तिम्रो जीवनको महत्वपूर्ण मानिस नहुन सक्छु तर तिमी मेरो जीवनको सबैभन्दा महत्वपूर्ण मानिस हौ । कसैले मसँग तिम्रो बारमा कुरा गर्दा म गर्वका साथ हाँसेर भन्न सक्छु, उनी मेरी साथी हुन् । सायद तिमी पनि त्यही भन्छ्यौ होला । यही हो हाम्रो माया, हाम्रो मित्रता ।