Recent Update

तिम्राे याद

न घटाउन मिल्छ, न हटाउन मिल्छ
बस् सम्झिएर दिन कटाउन मिल्छ । 
तिम्रो याद भन्ने चिज पनि अचम्मको छ 
आउँछ एकोहोरो न फिर्ता पठाउन मिल्छ ।।