Recent Update

के तपाईंलाई शनिको साँढेसाती दशा चल्दैछ ?

के तपाईंलाई शनिको साँढेसाती दशा चल्दैछ ?

हाल तुला, वृश्चिक र धनु राशिका मानिसलाई शनिको साढेसाती तथा मेष र सिंहराशिका मानिसलाई अढैया लागिरहेको छ । यसबाट पर्नजाने प्रभाव र यदि नराम्रो खाले प्रभाव रहेछ भने त्यस्लाई न्यूनिकरण गर्ने उपायका बारेमा भरपर्दो ज्योतिषीसँग सम्पर्क राख्नुहोला ।

अन्त्यमा जस्तो दशा वा ग्रहले जे भनेपनि आफ्नो कर्म भने त्याग्नु हुन्न ।