Recent Update

क्राेध

तिमी भित्रको क्रोध भनेको काठ भित्र रहेको आगो जस्तै हो । त्यो काठ भित्रको आगोले अरु धेरै घरहरुलाई त जलाएर खरानी बनाउँछ, साथै तिमीलाई पनि ।