Recent Update

को को सँग डराउँछ ?

को को सँग डराउँछ ? 

भोगी         रोगसँग
बलवान     शत्रुसँग
धनी         राजासँग
मानवाला    दीनदुखीसँग
शरीर        मृत्युसँग
रुप        बुढापासँग
गुणी        दुर्जनसँग

झुठ         सत्यसँग