Recent Update

छ कुरा

शास्त्रका अनुसार बिद्या, तप, धन, शरीर, युवाअबस्था र उच्चतमकूल यी छ सदुपयोग गर्न जाने मानिस शुखी र प्रयोग गर्न नजाने मानिस दुखी हुन्छ ।