सामान्यतया शुक्रवार जन्मेका मानिसहरु, भोगी, धनी, शूरवीर, कृपालु, धेरै नोकर भएको र पढेका हुन्छन् । यिनीहरु निरोगी हुन्छन् ।