आजको राशिफल
कर्कट, कन्या, वृश्चिक र धनु राशिलाई राम्रो छ । मेष र मीन राशिलाई सामान्य छ । वृष, मिथुन, सिंह, तुला, मकर र कुम्भ राशिलाई खराब छ ।
सबैको दिन शुभ बितोस् । ग्रहले जे भनेपनि आफनो कर्म गर्न कहिल्यै नभुलौं ।