Recent Update

सम्बन्ध

एउटा प्रख्यात भनाई छ, 

"सम्बन्धमा समस्या गल्तीले हैन, गलत बुझाइले आउँछ । "

जब एउटाले गल्ती गर्छ र गल्ती गरेको कुरा स्वीकार गर्छ, अर्कोले त्यो स्वीकार्नु नै सम्बन्धलाई जिवित राख्ने  एकमात्र उपाय हो ।अरुले सुनाएको कुरा तथ्य नभएपनि विस्वास गर्न थाल्नुनै  हरेक सम्बन्धको दुर्भाग्य हो । अरुको कुरा नसुनौं, हाम्रा समस्या हामी आफैं समाधान गर्रौ । यो भन्दा ठुलो बुद्धिमानी अरुकेही हुनै सक्दैन ।