Recent Update

Katyayini Devi

नवरात्रको छैटौदिन देवीलाई कात्यायनीको रुपमा पुजा गरिन्छ । यी देवी कात्यान ऋषिकी पुत्री भएकोले कात्यायनी भनिएको हो । शिंहमा चढेकी कात्यायनीका चार हातमध्धे एउटामा तलबार छ, एक हातले भक्तलाई बरदान दिएकी छन्, एकहातमा कमलका फुल रहेको छ भने अर्को एकहात क्षमा वा अभय मुद्रामा छ । देबी कात्यायनीमाताको पुजाले मानिसको शिक्षा बिकास हुन्छ र रुप सुन्दर हुँदै जान्छ ।   छैटौंदिन देवीलाई मह नैबेद्य चढाउनु पर्छ । 

देवी कात्यायनीको रुप र श्तोत्र यसप्रकार रहेको छ । 

चंद्र हासोज्ज वलकरा शार्दू लवर वाहना
कात्यायनी शुभं दद्या देवी दानव घातिनि