Recent Update

प्रसंग रामायणबाट

आजको प्रसंग रामायणबाटः

बिभिषण : सधैं राबणको राज्यमा बसे तर पनि कहिल्यै बिग्रेनन् 
तर 
कैकेयी : सधैं रामको राज्यमा बसिन तर पनि कहिल्यै सप्रिनन् ।

बिग्रने वा सप्रने तिम्रो सोच हो स्थान हैन ।