Recent Update

परीक्षा

जसरी जाँच फेल हुनकोलागि नभई पास हुनकोलागि दिईन्छ, त्यसैगरी परीक्षा सत्यको लागि हुन्छ । झुठ त किन प्रमाणित गर्नु पर्यो र ? 

नबिर्सौं, सीताले पनि आफ्नो शुद्धता प्रमाणित गर्न अग्नि प्रबेश गर्नुभएको थियो ।