राजु नेपालको तर्फबाट

साेमवार जन्मेका मानिसहरूकाे स्वभाबः

सामान्यतया साेमवार जन्मेका मानिसहरू भाेगी, कामी, शाश्त्र जान्ने, गुणी, मान खाेज्ने, विद्वान, जितेन्द्रीय र शिलयुक्त हुन्छन् । यीनिहरूलाइ ८ र ११ महिना तथा १६ र २७ बर्षमा पिडा हुन्छ ।