राजु नेपालको तर्फबाट

कर्कट राशिका मानिसकाे स्वभावः

सामान्यतया कर्कट राशिका मानिसहरू,  सबै प्रकारका काम गर्ने, पराक्रमी, धनी, धार्मिक, शिरकाे राेगी, गुरूप्रीय, बुद्धिमान, निर्धाे शरिर भएकाे, राम्राे वक्ता, बिदेश जान मन पराउने, रिसले अन्धाे हुने, बाल्य अबस्थामा दुखी, राम्रा मित्र भएकाे, घरमा कमजाेर र बाेलैया हुन्छ ।