राजु नेपालको तर्फबाट

तपाईंको आजको राशिफलः

तपाईंको आजको राशिफलः  वृष, मिथुन,कन्या, तुला, मकर र मीन राशि हुनेलाई राम्रो ।  वृश्चिक र कुम्भ, राशि हुनेलाई सामान्य ।  मेष, कर्कट, सिंह र धनु राशि हुनेलाई खराब ।  तपाईंको दिन शुभ बितोस । ग्रह तथा राशिले जे भनेपनि आफ्नो कर्म गर्न नछाडौं ।