राजु नेपालको तर्फबाट

आजको दिन र तपाईंको ग्रहः

आजको दिन र तपाईंको ग्रहः मेष,कर्कट, सिंह र तुला राशिकाहरुका लागि राम्रो  वृश्चिक र मकर राशिकाहरुका लागि मध्यम र वृष, कन्या,कुम्भ र मीन राशिकाहरुका लागि खराब छ ।  ग्रहले जे भनेपनि आफ्नो कर्म नछाडौं ।  तपाईंको आजको दिन शुभ बितोस् ।