राजु नेपालको तर्फबाट

तपाईंको आजको राशिफलः

तपाईंको आजको राशिफलः  मेष,वृष,कन्या,वृश्चिक,मकर र कुम्भ राशि हुनेलाई राम्रो ।  मिथुन,सिंह र तुला राशि हुनेलाई सामान्य ।  कर्कट धनु र मीन राशि हुनेलाई खराब ।  तपाईंको दिन शुभ बितोस । ग्रह तथा राशिले जे भनेपनि आफ्नो कर्म गर्न नछाडौं ।